मन्त्री किरांती र राईसँग गेसोको भेटवार्ता

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाल सरकारका नवनियुक्त दुई मन्त्रीलाई भेटेर बेलायत तथा नेपालबीच जारी सरकारस्तरीय वार्ता सफल निष्कर्षमा पुर्‍याउन माग गरेको छ । भूतपूर्व गोर्खाका सन्तान समेत रहेका नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किरांती र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईसँग गेसोले छुट्टाछुट्टै भेटवार्ता गरेको … Continue reading मन्त्री किरांती र राईसँग गेसोको भेटवार्ता